त्रिवि केन्द्रीय क्याम्पस र मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनावकाे मतदान चल्दै

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरमा रहेको केन्द्रीय क्याम्पसमा आज स्ववियु चुनावका लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि शुरू भएको मतदान बेलुका ४ बजेसम्म चल्ने छ । क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । यस पटक दलका विद्यार्थी सङ्गठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट सिद्धान्त भट्ट, नेविसङ्घबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ जना मतद...

Prev Article
बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो
Next Article
थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video